Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

 २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिए

 २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिए

  • 337
    SHARES
  •  २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३५ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

    बितेको २४ घण्टामा ९४१ जनाको पीसीआर र १ हजार ५९४ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

    उक्त समयमा १०३ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ जना रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij