Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

  • 332
    SHARES
  • बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

    काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।

    मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो ।

    गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

    ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij