काठमाडौं । पछिल्लो २४ घण्टामा ३४११ जनाको नमुना परीक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ५४ जना संक्रमित निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संखया ९३६ मात्र छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा संक्रमणका कारण थप चारजनाको निधन भएको छ ।
संक्रमणबाट हालसम्म निधन हुनेको संख्या २७७१ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij