Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतीय भेरिएन्ट ‘विश्वव्यापी चिन्ताकाे विषय’: विश्व स्वास्थ्य संगठन

भारतीय भेरिएन्ट ‘विश्वव्यापी चिन्ताकाे विषय’: विश्व स्वास्थ्य संगठन

  • 722
    SHARES
  • भारतीय भेरिएन्ट ‘विश्वव्यापी चिन्ताकाे विषय’: विश्व स्वास्थ्य संगठन

    काठमाडौं । भारतमा फैलिएको बि वान सिक्स वान सेभेन भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले 'भेरिएन्ट अफ कन्सर्न' घोषणा गरेको छ । गत अक्टुबरमा भेटिएको यस भेरिएन्टलाई सबैभन्दा संक्रामक मानिएको छ ।

    उक्त नयाँ भेरिन्टलाई लिएर विश्व नै सर्तक र सजक अवस्थामा रहनुपर्ने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । 

    संगठनकी प्रमुख मारिया वेन केरखोवले भारतमा अक्टुवर महिनामा पत्ता लागेको भेरियन्ट बि १६१७ अत्यधिक संक्रामण रहेको र यसले चिन्ताजनक अवस्थामा पुर्याउन सक्ने बताएकी छिन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij