Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

डुबेर दुई जनाको मृत्यु

डुबेर दुई जनाको मृत्यु

  • 300
    SHARES
  • डुबेर दुई जनाको मृत्यु

    काठमाडौं । धादिङ र दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत् आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

    यस्तै दाङको राप्ति गाउँपालिका-८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको हो ।

    कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij