Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

  • 356
    SHARES
  • काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह शनिबार भक्तपुर पुगेका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् ।

    उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो ।

    बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि भक्तपुर पुगेकी छिन् । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् ।

    उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

    blan.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij