Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

  • 324
    SHARES
  • चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।

    घाइते भएका माइक्रो चालकसहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

    नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij