Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

  • 329
    SHARES
  • शेयर बजारमा सामान्य सुधार

    काठमाडौं । शेयर कारोबारमा मंगलबार सामान्य सुधार आएको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार आज २.१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से परिसूचक १ हजार ९९५ मा पुगेको छ ।

    आज कुल २९ लाख १४ हजार ५०५ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ५१ लाख ६ हजार ६९६ रूपैयाँको कारोबार भएको छ ।

    त्यस्तै आज २० हजार ८५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij