Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

  • 684
    SHARES
  • कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

    जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ ।

    सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

     बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ ।

    त्यस्तै अस्पतालको सो कक्षमा आज  थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि बढाइएको सचिवालयद्वारा जानकारी दिइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij