Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रि-ओपन सेसनमा नेप्से ०.१७ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से ०.१७ अंकले बढ्यो

  • 443
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से ०.१७ अंकले बढ्यो

    काठमाडौं । बिहीबार पि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

    बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।

    बिहीबार प्रि-ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रूपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

    जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij