Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महाअभियोग सिफारिस समितिको बैठक जारी

महाअभियोग सिफारिस समितिको बैठक जारी

  • 389
    SHARES
  • महाअभियोग सिफारिस समितिको बैठक जारी

    फाइल तस्बिर

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ ।

    जबराविरूद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ ।

    गत १ फागुनमा जबराविरूद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारूढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij