Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

करेन्ट लागेर किशोरीको मृत्यु

करेन्ट लागेर किशोरीको मृत्यु

  • 375
    SHARES
  • करेन्ट लागेर किशोरीको मृत्यु

    काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छोरी कमला कुमारी राम रहेकी छिन् ।

    उनको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij