वेबटिभी खबर
काठमाडाैं । नेपाल सरकार, अर्थ मन्त्रालयले शिक्षकको नयाँ तलबमानसूची सार्वजनिक गरेकाे छ । साे तलबमान यही साउन १ गतेदेखि लागु हुने मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षककाे नयाँ तलबमान सार्वजनिक गरेकाे हाे । शिक्षककाे तलब चालु आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशतले वृद्धि गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij