Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

  • 396
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ ।

    १४ लाख ३० हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता शेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij