Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दुईजना काेराेना संक्रमितको निधन

दुईजना काेराेना संक्रमितको निधन

  • 411
    SHARES
  • दुईजना काेराेना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा दुई जनाको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको मंगलबार जनाएको हो ।

    साे अवधिमा ६३८ जना नयाँ संक्रमित थपिएका छन् । 

    २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

    गत २४ घण्टामा देशभर २ हजार २१५ पीसीआर तथा २ हजार ८४० एन्टिजेन परीक्षण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij