Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माइती हिडेकी महिला भीरबाट लडेर मृत्यु

माइती हिडेकी महिला भीरबाट लडेर मृत्यु

  • 358
    SHARES
  • माइती हिडेकी महिला भीरबाट लडेर मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा माइती हिडेकी एक महिला र एक बालकको भीरबाट लडेर मृत्यु भएकाे छ ।

    चौतारा साँगाचोकगढी सानोसिरूबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका हुन् ।

    उनीहरू इन्द्रावती गाउँपालिका कोइरालाटारको भीरबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ ।

    उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij