Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

  • 497
    SHARES
  • युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

    काठमाडौं । युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ ।

    म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । 

    २५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए ।  

    सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij