Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना संक्रमितको उपचारमा खट्ने स्वाथ्यकर्मीकाे बीमा सरकारले गर्ने

कोरोना संक्रमितको उपचारमा खट्ने स्वाथ्यकर्मीकाे बीमा सरकारले गर्ने

  • 503
    SHARES
  • कोरोना संक्रमितको उपचारमा खट्ने स्वाथ्यकर्मीकाे बीमा सरकारले गर्ने

    काठमाडौं । प्रधानमन्त्री ओलीले यसअघि उद्योग र कलखानामा प्रयोग हुँदै आएको अक्सिजन तत्काललाई कोरोना संक्रमितको उपचारको लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रत्यक्ष भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले कोरोनाको उपचारमा खट्ने स्वास्थ्यकर्मी र उनीहरुको परिवारको उपचारमा विशेष ध्यान दिने र बीमाको व्यवस्था गरिएको बताए । 

    मापदण्डको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिनेसमेत उनले बताए । 

    ‘सर्वसाधारणकै हेलचेक्र्याइका कारण कोरोनाको यस्तो भयावह अवस्था आएको कुरालाई नबिर्सौं । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सक्रिय सबैलाई विचलित नभई काममा खट्न म आग्रह गर्छु, प्रधानमन्त्री ओलीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij