वेबटिभी खबर
काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरदेखि देशैभरका विभिन्न शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकाे छ ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij