Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

१३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

१३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

  • 369
    SHARES
  • १३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ४१ जनाको परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४३९ जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij