Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

२०५ जनामा कोरोना संक्रमण पुष्टि

२०५ जनामा कोरोना संक्रमण पुष्टि

  • 363
    SHARES
  • २०५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ५१ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij