वेबटिभी खबर
काठमाडौं । सर्वाेच्च अदालतले १३३ कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्तको उपाधी प्रदान गरेको छ ।
बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij