Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

  • 846
    SHARES
  • पर्यटनमन्त्री भानुभक्त ढकाल  दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रीसँगै उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण भएको मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    उनले पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न आग्रह गरेका छन् । 

    मन्त्री ढकालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको बताएका छन् । 

    आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था...

    Posted by Bhanu Bhakta Dhakal on Sunday, May 2, 2021

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij