Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गोरखाका संक्रमितको चितवनमा मृत्यु

गोरखाका संक्रमितको चितवनमा मृत्यु

  • 573
    SHARES
  • गोरखाका संक्रमितको चितवनमा मृत्यु

    गोरखा । गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका-६ का ७८ वर्षीय वृद्ध रहेका छन् । 

    उनीको आज राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij