Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हुम्ला सदरमुकाम जाने क्रममा एक महिलाको बाटोमै मृत्यु

हुम्ला सदरमुकाम जाने क्रममा एक महिलाको बाटोमै मृत्यु

  • 395
    SHARES
  • हुम्ला सदरमुकाम जाने क्रममा एक महिलाको बाटोमै मृत्यु

    काठमाडौं । खार्पुनाथ गाउँपालिका-३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा मृत्यु भएको जनाएको छ ।

    आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij