Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

आज पनि देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 503
    SHARES
  • आज पनि देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ ।

    दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक९दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

    राति भारी वर्षा केही कम हुने आँकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij