Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सात सय २४ सवारी ट्राफिक कारबाहीमा

सात सय २४ सवारी ट्राफिक कारबाहीमा

  • 39
    SHARES
  • सात सय २४ सवारी ट्राफिक कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij