Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मन्त्री झाँक्रीले दिइन् राजीनामा

मन्त्री झाँक्रीले दिइन् राजीनामा

  • 399
    SHARES
  • मन्त्री झाँक्रीले दिइन् राजीनामा

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।

    नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij