Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ घट्याे

पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ घट्याे

  • 394
    SHARES
  • पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ घट्याे

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

    मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रूपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए ।

    उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए ।

    अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ । कुनमा कति शिर्षक कति कर घटाइएको भन्नेमा मन्त्री बडुले बताएनन् ।  

  • सम्बन्धित विषय:

  • # पेट्रोल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij