Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एक युवकको शव फेला

एक युवकको शव फेला

  • 639
    SHARES
  • एक युवकको शव फेला

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ स्थित मच्छेगाउँमा एक युवकको फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् ।

    मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij