Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तिनाउ नदीमा एकजनाको शव फेला

तिनाउ नदीमा एकजनाको शव फेला

  • 368
    SHARES
  • तिनाउ नदीमा एकजनाको शव फेला

    काठमाडौं । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ ।

    बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल-११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए ।

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij