Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

२ हजार ५३४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार ५३४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

  • 474
    SHARES
  • २ हजार ५३४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ५३४ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ११ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा १०४ सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij