Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माटोको ढिस्काेले पुरिएर दुई बालकको मृत्यु

माटोको ढिस्काेले पुरिएर दुई बालकको मृत्यु

  • 310
    SHARES
  • माटोको ढिस्काेले पुरिएर दुई बालकको मृत्यु

    रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

    रोल्पाको परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका सात वर्षीय छोरा डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

    उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij