Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विपन्‍न नागरिकका घरमा निःशुल्क विधुत् मिटर जडान गरिने

विपन्‍न नागरिकका घरमा निःशुल्क विधुत् मिटर जडान गरिने

  • 357
    SHARES
  • विपन्‍न नागरिकका घरमा निःशुल्क विधुत् मिटर जडान गरिने

    काठमाडौं । विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।

    विधुत खपत बढाउन महसुल पुनरावलोकनसमेत गरिने भएको जनाईएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ ।

    ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् ।

    यसपटक भने सरकारले मिटर जडान निःशुल्कसँगै महसुल पनि पुनरावलोकन गर्ने नीति लिने भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij