Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपाका नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

लोसपाका नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

  • 659
    SHARES
  • लोसपाका नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

    सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गरे ।

    लोसपा वरिष्ठ नेता महतोको वडामा लामो समयपछि कांग्रेसले जित हासिल गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij