Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राजविराज नगरपालिका वडा नं १, २ र १६ मा जसपाका उम्मेदवार विजयी

राजविराज नगरपालिका वडा नं १, २ र १६ मा जसपाका उम्मेदवार विजयी

  • 832
    SHARES
  • राजविराज नगरपालिका वडा नं १, २ र १६ मा जसपाका उम्मेदवार विजयी

    सप्तरी । राजविराज नगरपालिका वडा नं १ ,२ र १६ काे वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।

    वडा नं १ को वडाअध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् ।

    राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन् ।

    अरूण र चन्दर दोस्रो पटक अध्यक्ष पदमा विजयी भएका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दर नेपाली कांग्रेसबाट वडाअध्यक्षमा विजयी भएका थिए भने अरूण जसपाबाटै निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij