Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चुरे गाउँपालिका अध्यक्षमा एमालेका  बोगटी विजयी

चुरे गाउँपालिका अध्यक्षमा एमालेका  बोगटी विजयी

  • 413
    SHARES
  • चुरे गाउँपालिका अध्यक्षमा एमालेका  बोगटी विजयी

    धनगढी । कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका  चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन्  । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।

     चुरे १ मा कांग्रेसका  डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका  ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर,  ५ मा एमालेका  वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद  विजयी भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij