Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कैलालीको चुरे गाउँपालिकामा गठबन्धनको अग्रता

कैलालीको चुरे गाउँपालिकामा गठबन्धनको अग्रता

  • 688
    SHARES
  • कैलालीको चुरे गाउँपालिकामा गठबन्धनको अग्रता

    धनगढी । कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् ।

     प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij