Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गोरखाको पहेंलटार मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

गोरखाको पहेंलटार मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

  • 460
    SHARES
  • गोरखाको पहेंलटार मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

    गोरखा । गोरखाको एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका–७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो । 

    नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएर माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । 

    घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए । 

  • सम्बन्धित विषय:

  • # झडप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij