Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन: महामन्त्री थापा 

कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन: महामन्त्री थापा 

  • 462
    SHARES
  • कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन: महामन्त्री थापा 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् ।

    मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए । 

    ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग भने ।

    उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij