Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार

विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार

  • 443
    SHARES
  • विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार

    काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ ।

    उनी नेता डा.शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । 

    कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।

    किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ ।

    विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij