Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ओमानले भारत, पाकिस्तान र बंगलादेशमा यात्रा प्रतिबन्ध लगायो

ओमानले भारत, पाकिस्तान र बंगलादेशमा यात्रा प्रतिबन्ध लगायो

  • 789
    SHARES
  • ओमानले भारत, पाकिस्तान र बंगलादेशमा यात्रा प्रतिबन्ध लगायो

    काठमाडौं । ओमानले अप्रिल २४ देखि भारत, पाकिस्तान तथा बंगलादेशबाट आउने मानिसलाई देशभित्र प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । बुधबार ओमानको सरकारी समाचार च्यानलले बताएअनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशको सर्वोच्च समितिले यस निर्णय गरेको हो । 

    तर ओमानी नागरिक, कुटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुको परिवारलाई पनि यात्रा प्रतिबन्ध लगाइएको छैन । ओमान प्रवेश गर्न अनुमति पाएका व्यक्तिहरुको पनि अनिवार्य कोरोना परीक्षण गरिने बताइएको छ । पाकिस्तान, भारत तथा बंगलादेशमा यतिवेला कोरोना भाइरसको संक्रमण बढेपछि यसलाई ध्यानमा राख्दै यात्रा प्रतिबन्ध लगाएको ओमानले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # ओमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij