Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

  • 320
    SHARES
  • डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

    डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका-७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । 

    मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका-४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् । दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका-३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । 

    डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij