Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकाका ४३५ जना संक्रमित

काठमाडौं उपत्यकाका ४३५ जना संक्रमित

  • 819
    SHARES
  • काठमाडौं उपत्यकाका ४३५ जना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकाका ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार गरिएको परीक्षणमा उपत्यकाको काठमाडौं जिल्लामा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    देशभर आइतबार एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij