Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिफ्टमा विद्यालय सञ्चालन गर्न मन्त्रालयकाे आग्रह

सिफ्टमा विद्यालय सञ्चालन गर्न मन्त्रालयकाे आग्रह

  • 2.3K
    SHARES
  • सिफ्टमा विद्यालय सञ्चालन गर्न मन्त्रालयकाे आग्रह

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

    शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अंगीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । 

    स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरिएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    मन्त्रालयले तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन अपिल गरेको छ ।

    edu.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij