Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बम विस्फोट हुँदा दुई बालबालिका घाइते

बम विस्फोट हुँदा दुई बालबालिका घाइते

  • 666
    SHARES
  • बम विस्फोट हुँदा दुई बालबालिका घाइते

    एजेन्सी । उत्तरी फर्याब प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिका घाइते भएको सरकारी समाचार समिति बख्तरले शनिबार जानकारी दिएको छ । 

    दुर्घटनामा परेका बालबालिकाका आफन्त फैजुल्लाहलाई उदृत गर्दै समाचार समितिले जिल्ला प्रहरी कार्यालय मैमाना नगरपालिका–९ को मैदानमा बालबालिका खेलिरहेका बेला विगतका वर्षदेखिको द्वन्द्वकालबाट बाँकी रहेको यन्त्र अचानक विस्फोट भएको बताएको छ ।

    एक बालक गम्भीर घाइते भएका छन् र अहिले उनको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij