Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

देशभर थपिए २२४ कोरोना संक्रमित

देशभर थपिए २२४ कोरोना संक्रमित

  • 423
    SHARES
  • देशभर थपिए २२४ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको नमूना परीक्षण गर्दा देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन् भने आज कसैकाे पनि निधन भएको छैन । 

    मन्त्रालयका अनुसार आज देशभर कूल ५ हजार ६९२ सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij