Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखको हात खाली हुने

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखको हात खाली हुने

  • फाल्गुण २४, २०७८ मंगलवार ०९:०९ बजे
  • 465
    SHARES
  • नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखको हात खाली हुने

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

    नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # आइपिओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij