Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो 

माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो 

  • 616
    SHARES
  • माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले एमसीसी सदनबाट पास गर्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । 

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् । 

    सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।  
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij