Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यी हुन् निष्कासनमा परेका जनता समाजवादीका १४ जना नेता-कार्यकर्ता

यी हुन् निष्कासनमा परेका जनता समाजवादीका १४ जना नेता-कार्यकर्ता

  • 470
    SHARES
  • यी हुन् निष्कासनमा परेका जनता समाजवादीका १४ जना नेता-कार्यकर्ता

    काठमाडौं । जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । 

    पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपाले जनाएको छ ।

    निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।

    janata samajbaadi party.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij